काठमाडौंको गाङखेलबाट एक लाख २० हजार लागुऔषध क्याप्सुल बरामद, तीन जना पक्राउ
nepalnews.com · Wed Jul 29 02:22:42 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्लाको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
Read full story at source (nepalnews.com)