किमाथाङ्कामा २ दिनदेखि इन्टरनेट सेवा बन्द
nepalviews.com · Sun Jun 07 12:28:24 GMT 2026

खाँदबारी । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ ।
भोटखोला-१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताए । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाइ छ ।
Read full story at source (nepalviews.com)