चिकित्सकमाथिको आक्रमणविरुद्ध आज पनि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
nepalwatch.com · Wed Jul 29 02:35:14 GMT 2026
काठमाडौं । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा आज पनि देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
Read full story at source (nepalwatch.com)