रास्वपा सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक: विभिन्न दलका नेताहरु आउने क्रम जारी (तस्बिरहरु)
nepalpress.com · Wed Jul 29 02:35:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बोलाइएको बैठकमा विभिन्न दलका नेताहरु आउने क्रम जारी छ ।
Read full story at source (nepalpress.com)