चिकित्सकमाथिको आक्रमणविरुद्ध आन्दोलन थप कडा बनाउँदै नेपाल चिकित्सक संघ, बुधबार देशभर आकस्मिकबाहेक सबै सेवा बन्द
newsofnepal.com · Wed Jul 29 02:37:00 GMT 2026

काठमाडौं ।
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीमाथि कानुनी कारबाहीमा ढिलाइ भएको भन्दै आन्दोलनका कार्यक्रम थप कडा बनाएको छ। संघले बुधबार (साउन १३) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
Read full story at source (newsofnepal.com)