सुनसरी घटनाप्रति प्रधानमन्त्री दुःखी: दोषीलाई कारबाही, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम राख्न आग्रह
kalakarmi.com · Wed Jul 29 02:40:43 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
Read full story at source (kalakarmi.com)