रास्वपाले बोलाएको सर्वदलीय बैठकमा को-को गए? हेर्नुस् तस्बिरमा
setopati.com · Wed Jul 29 02:43:13 GMT 2026

सर्वदलीय बैठकका लागि विभिन्न पार्टीका नेताहरू सिंहदरबार पुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी हुन नेताहरू सिंहदबार पुगेका हुन्।
Read full story at source (setopati.com)