ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ
ratopati.com · Wed Jul 29 02:48:47 GMT 2026

झापा । झापा गाउँपालिका–३ कत्लामारी स्थित ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार राति करिब ०९:४० बजे झापा गाउँपालिका –०३ कत्लामारीमा प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 37AB 5859 नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरिएको थियो ।
Read full story at source (ratopati.com)