कांग्रेसले सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न गरायो सरकारको ध्यानाकर्षण
ratopati.com · Sun Aug 30 11:43:25 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले बाढीमा हराएकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस बैठकले विशेष गरी सुरुङमा अड्किएका व्यक्तिहरूको उद्धारमा विलम्ब हुँदा ज्यान थप जोखिममा परेको भन्दै कांग्रेसले सरकारलाई प्रतिरक्षापूर्ण प्रचारबाजी भन्दा परिणाममुखी काम गर्न सजग गराएको छ।
Read full story at source (ratopati.com)