बाढीले खल्बल्यायो उपत्यकाको आपूर्ति शृङ्खला : अहिले अभावको चिन्ता, दसैँमा महँगी
ratopati.com · Sun Aug 30 11:45:00 GMT 2026

काठमाडौं । नेपाल चीन सीमास्थित भोटेकोशी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यतिबेला देश शोकमग्न छ । कैयन् मानिस बेपत्ता छन्, खर्बौंको सम्पत्ति क्षतिको अनुमान गरिएको छ । उद्दार र राहतको काम अहिले पनि चलिरहेकै छ ।
बाढीले कति क्षति भयो भन्ने एकीन अनुमान भएको छैन । यद्यपि पूर्वाधार विकास मन्त्रालयले सडक र पुलको क्षति मात्रै २ खर्ब रुपैयाँ भन्दा धेरै रहेको अनुमान गरिसकेको छ । त्यस्तै, राष्ट्रिय योजना आयोगले बाढीका कारण भएको कुल क्षति ६/७ खर्ब हाराहारीमा रहेको अनुमान गरेको छ ।
Read full story at source (ratopati.com)