बाढी प्रभावित थप सात स्थानमा टेलिकमको सेवा सुचारु
baahrakhari.com · Sun Aug 30 11:44:40 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु सञ्चालनमा आएका छन् ।
आइतबार सञ्चालनमा आएका साइटहरुमा रसुवा जिल्ला अन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका छन् । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट रहेका छन् ।
Read full story at source (baahrakhari.com)