संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपति यादव र भण्डारीसँग सुझाव संकलन
nepalnews.com · Thu Jun 04 13:57:17 GMT 2026

काठमाडौँ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको छ।
नेपालको संविधानलाई समयसापेक्ष, व्यवहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरूबाट मार्गदर्शक सुझाव संकलन गरिएको कार्यदलले जनाएको छ।
Read full story at source (nepalnews.com)