सिंहदरबारमा सर्वदलीय बैठक सुरु
nepallive.com · Wed Jul 29 03:09:57 GMT 2026

काठमाडौँ – सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको हो ।
Read full story at source (nepallive.com)