सिंहदरबारमा सर्वदलीय बैठक- ओली र हर्क साम्पाङ गएनन्, अरू दलका शीर्ष नेता सहभागी
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारमा शुरू भएको बैठकमा सबै दलका शीर्षस्थ नेताहरू सहभागी छन् । बैडकमा लामिछानेसहित नेपालीका कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङदम्बे सहभागी छन् ।
Read full story at source (lokaantar.com)