ठूलो परिमाणको लागुऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
nepalpress.com · Wed Jul 29 03:09:44 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा, कलैया–५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गा, मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।
Read full story at source (nepalpress.com)