वाणिज्य विभागले तिरायो काठमाडौं फनपार्कलाई २ लाख जरिवाना
corporatenepal.com · Thu Jun 04 13:51:37 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ फनपार्कसहित ९ वटा व्यापारिक फर्महरूलाई कारबाही गरेको छ ।
विभागले बिहीबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका ती फर्महरूलाई ऐनका विभिन्न दफाहरू आकर्षित गरी जरिवाना गर्नुका साथै सचेत गराएको हो ।
Read full story at source (corporatenepal.com)