किन लाग्छ सशस्त्र प्रहरीको कार्यालयमा पटक–पटक आगो ?
onlinekhabar.com · Thu Jun 04 13:56:00 GMT 2026

२१ जेठ, काठमाडौं । बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा आगलागी भयो ।
हल्चोकको रंगशाला पछाडितर्फको एमटी शाखाको अन्डरग्राउन्ड पार्किङमा अचानक आगोको मुस्लो निस्कियो । आगलागीको जानकारी पाउना साथ हेडक्वार्टरकै टोली, नजिकैको बंगलामुखी गण र सशस्त्रको बालाजुस्थित भन्सार कार्यालयबाट आएको दमकलले उक्त आगो केहीबरेमै नियन्त्रणमा लियो ।
Read full story at source (onlinekhabar.com)