सप्तरी भन्सारद्वारा गत आवमा सात करोड ४२ लाख राजस्व संकलन
nepalnews.com · Wed Jul 29 03:14:11 GMT 2026

जनकपुरधाम। जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा सात करोड ४२ लाख राजव संकलन गरेको छ।
कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व संकलन भएको छ।
Read full story at source (nepalnews.com)