अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी तथा इजरायली प्रधानमन्त्रीबीच ह्वाइट हाउसमा छुट्टाछुट्टै भेटवार्ता
nepalviews.com · Wed Jul 29 03:13:44 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग ह्वाइट हाउसमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । अमेरिकी प्रशासनले यी दुवै बैठक लाई सकारात्मक र उपयोगी भएको बताएको छ।
अमेरिकाका दिवंगत सेनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वाशिङ्टन पुगेका दुई नेताहरूसँगको भेटका क्रममा युक्रेनका लागि प्याट्रियट क्षेप्यास्त्र उत्पादन र इरान द्वन्द्वलगायतका समसामयिक विषयमा महत्वपूर्ण छलफल भएको बताइएको ।
Read full story at source (nepalviews.com)