लागूऔषधसहित तीन जना पक्राउ
nagariknews.nagariknetwork.com · Wed Jul 29 03:08:15 GMT 2026

काठमाडौं महानगरपालिका १४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया ५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ ५ घर भई हाल ललितपुर महालक्ष्मी थान ६ बस्ने २४ वर्षीय दीपक राई छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)