रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री
onlinekhabar.com · Wed Jul 29 03:16:04 GMT 2026

१३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठक मा प्रधानमन्त्री वालेन्द्र शाह -बालेन_ र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् ।
सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)