‘संगीत क्षेत्रमा रोयल्टी कार्यान्वयन फितलो भयो’
nepalnews.com · Sun Jun 07 12:36:31 GMT 2026

काठमाडौँ। चौथो काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो दिन आयोजित ‘सङ टु लिसेन ओर टु वाच’ सत्रमा गीतकार तथा संगीतकार हर्क साउद, संगीतकार दिनेश अधिकारी र संगीतकार गैरे सुरेश छलफलमा सहभागी भए। यो सत्रको सहजीकरण लीला अनमोलले गरिन्।
छलफलमा हर्क साउदले आफ्नो सांगीतिक यात्रा, लोकप्रिय गीतहरूको पृष्ठभूमि र नेपाली संगीत क्षेत्रमा रोयल्टी व्यवस्थाको चुनौतीबारे धारणा राखे। ‘सुन साइँली’, ‘के माया लाग्छ र’ ऊनको स्विटर, तीनपातेलगायत चर्चित गीतका गीतकार साउदले आफ्ना सिर्जनामा नेपाली समाजका विविध आयाम समेट्ने प्रयास गर्ने गरेको बताए।
Read full story at source (nepalnews.com)