असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने
arthadabali.com · Sun Jun 07 12:36:21 GMT 2026

काठमाडौँ / राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ हुने भएको छ । आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन हुन लागेको महासंघले जनाएको छ ।
‘नेतृत्वमा नारी : समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने यस सम्मेलनको उद्देश्य सहकारी क्षेत्रमा संलग्न महिला किसानहरूको योगदान र प्रभावलाई उजागर गर्ने रहेको छ ।
Read full story at source (arthadabali.com)