प्युठान रास्वपामा दुई प्यानलबाट नेतृत्व प्रतिस्पर्धा, रवि पक्षबाट विकास र बालेन पक्षबाट बोमबहादुर मैदानमा
nepalpress.com · Sun Jun 07 12:33:36 GMT 2026

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको प्रथम जिल्ला अधिवेशनबाट नेतृत्व छनौटका लागि दुई नेताको पक्षबाट आकांक्षी निर्वाचनमा पुगेका छन् ।
सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहका नाममा दुई समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
Read full story at source (nepalpress.com)