इरानले ‘अचानक आक्रमण’ गर्यो: अमेरिकी सेना
kendrabindu.com · Wed Jul 29 03:32:43 GMT 2026

वासिङ्टन । अमेरिकी सेनाले इरानले मध्यपूर्वमा रहेका आफ्ना आधार शिविरमा “अचानक आक्रमण” गरेको र धेरैवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। यद्यपि अमेरिकी सेनाले सबै क्षेप्यास्त्र सफलतापूर्वक रोकिएको बताएको छ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमण मंगलबार साँझ गरिएको थियो। हमला गरिएका लक्ष्य वा स्थानबारे जानकारी दिइएको छैन। जवाफमा अमेरिकी र साउदी अरेबियाली सेनाले पूर्वी इराकमा ‘इरान-समर्थित आतंकवादी अड्डा’विरुद्ध संयुक्त कारबाही सञ्चालन गरेका छन्।
Read full story at source (kendrabindu.com)