गगन थापाको प्रश्न–यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ?
nepalpress.com · Wed Jul 29 03:36:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपश्थितिमा प्रश्न गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपश्थितिमा प्रश्न गरेका हुन् ।
Read full story at source (nepalpress.com)