सरकार बन्दुक र लाठीमा मात्र देखिने होइन, अभिभावक र लिडर बनोस्: गगन
clickmandu.com · Wed Jul 29 03:43:55 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आयोजना गरिएको सर्वदलीय छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सुनसरी घटनामा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै आलोचना गरे ।
Read full story at source (clickmandu.com)