आज देशका विभिन्न १७ जिल्लामा आकस्मिक बाढीको सम्भावना
ratopati.com · Wed Jul 29 04:01:26 GMT 2026

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार देशका प्रमुख ठूला नदीहरूमा हाल बाढीको ठुलो जोखिम देखिएको छैन।
आज बिहानको मापनअनुसार देशका मुख्य तथा ठूला नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
Read full story at source (ratopati.com)