सङ्घीय संसद् मातहतका दुई संसदीय समितिका बैठक बस्दै
deshsanchar.com · Wed Jul 29 00:00:10 GMT 2026

काठमाडौँ- सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
Read full story at source (deshsanchar.com)