सर्वदलीय बैठकमा प्रचण्डले भने, ‘सरकार संवेदनशील बन्नुपर्छ’
deshsanchar.com · Wed Jul 29 04:02:55 GMT 2026

काठमाडौं- रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा अहिले दलका नेताहरुले आफ्नो धारणा राखिरहेका छन्। यहि क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सर्वपक्षीय समझदारी मार्फत समस्या समाधान गर्नु पर्ने धारणा राखेका छन्।
Read full story at source (deshsanchar.com)