सर्वदलीय बैठकमा प्रचण्डले के भने ?
nepalviews.com · Wed Jul 29 04:08:48 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले तत्काल सर्वदलीय संवाद र सहमतिमार्फत समस्या समाधानको पहल गर्नुपर्ने बताएका छन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उनले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताए।
Read full story at source (nepalviews.com)