हिमालयको शिलाजित अब बोतलमा: ‘भिटसिला’ इनर्जी ड्रिंकबाट विश्व बजारमा नेपाली ब्रान्डको नयाँ अभियान
barnanmedia.com · Wed Jul 29 03:54:09 GMT 2026

हिमालको शिलाजितलाई Energy Drink बनाएर विश्व बजारमा पुर्याउने लक्ष सहित भिट सिला (Vitshila) ल्याइने भएको छ । भिटसिला फुड्स एण्ड वेभरेज प्रा.लि. (Vitsila Foods and Beverages Pvt. Ltd.) ले यही साउन १८ गते यसको औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ ।
नेपालमै पहिलोपटक व्यावसायिकरूपमा उत्पादन हुन लागेको यो ‘सिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक’ को वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्य (UK) मा विकसित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको पौराणिक एवं प्राकृतिक महत्त्वलाई एउटै उत्पादनमा समेटिएको यो विश्वकै सम्भवतः पहिलो सरकारी स्वीकृति प्राप्त शिलाजित इनर्जी ड्रिंक हो ।
Read full story at source (barnanmedia.com)