कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, भोलि पार्टी कार्यालय बन्द
ratopati.com · Wed Jul 29 04:22:01 GMT 2026

काठमाडौँ । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक मनाउने भएको छ ।
ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार (श्रावण १२ गते) नेता श्रेष्ठको निधन भएपछि बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)