२३ अर्बको मेगा प्रोजेक्ट पछि नेपाल-भारत कनेक्टिभिटीमा नयाँ फड्को
kendrabindu.com · Wed Jul 29 04:18:35 GMT 2026

काठमाडौं । नयाँ दिल्लीबाट ८ घण्टामै नेपाल आइपुग्ने गरी भारतले सडकको निर्माण अन्तिम चरणमा पुर्याएको छ। गोरखपुर हुँदै सुनौलीसम्मको यो राजमार्ग निर्माणसम्पन्न हुँदा दिल्लीबाट नेपाल आउन लाग्ने १२ घण्टाभन्दा बढीको समय घटेर ८ घण्टामा सीमित हुने भारत सरकारको दाबी छ।
यो भारत सरकारको २३ अर्ब ३२ करोड रुपैयाँ (१४ अर्ब ५८ करोड भारु) लगानीमा नेपाल-भारत जोड्ने अन्तर्राष्ट्रियस्तरको राजमार्ग हो। अन्तर्देशीय करिडोर निर्माणले भारत र नेपालबीच डेडिकेटेड सडक सम्बन्ध स्थापित गर्नेछ।
Read full story at source (kendrabindu.com)