जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने
ratopati.com · Sun Aug 30 11:50:18 GMT 2026

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ ।
जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढी पीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिए ।
Read full story at source (ratopati.com)