दलहरूलाई विश्वासमा लिएर प्रधानमन्त्रीले संवाद र सहमतिको पहल गर्नुपर्छ- प्रचण्ड
setopati.com · Wed Jul 29 04:26:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुनसरी घटनाका सन्दर्भमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले सरकारको आलोचना पनि गरेका छन्।
Read full story at source (setopati.com)