बाढीपीडितको उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने निर्णय
nepalviews.com · Sun Aug 30 11:52:28 GMT 2026

ललितपुर । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूलीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको हो ।
Read full story at source (nepalviews.com)