कांग्रेस कार्यालयमा गोपालमान श्रेष्ठको श्रद्धाञ्जली सभा, सभापतिले पार्टीको झन्डा ओढाए (तस्बिरहरू)
ratopati.com · Wed Jul 29 04:41:27 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पार्टी सभापति गगन थापाले श्रेष्ठको शवमा पार्टीको झन्डा ओढाएका छन् ।
श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा पार्टीले ३ दिन शोक मनाउने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)