सर्वदलीय बैठकमा लिङदेनले भनेः धार्मिक संवेदनशीलतामा खेलवाड नहोस्
nepalpress.com · Wed Jul 29 04:42:32 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गरेका छन् ।
सिंहदरबारमा आज आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले तराई–मधेशमा हिन्दु धर्मावलम्बीहरूका चाडपर्व र उत्सवका समयमा शृङ्खलाबद्ध रूपमा हिंसात्मक गतिविधि भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
Read full story at source (nepalpress.com)