गोपालमानको पार्थिव शरीरमा सभापति थापाले ओढाए पार्टीको झण्डा (तस्बिरहरू)
nagariknews.nagariknetwork.com · Wed Jul 29 04:43:14 GMT 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ। उनको पार्थिव शरीरमा पार्टी सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो। उनको आजै (बुधबार) शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)