सरकारविरुद्ध, राजसंस्था पुनर्स्थापना र आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दजनौं समूह आन्दोलित
bishowkhabar.com · Wed Jul 29 04:52:14 GMT 2026

काठमाडौं– काठमाडौंको माइतीघर अहिले नागरिकका पीडा, अधिकार र अपेक्षा सुनाउने मुख्य आन्दोलनस्थल बनेको छ ।
थापाथलीदेखि नयाँ बानेश्वर जोड्ने करिब ५० मिटर सडक क्षेत्रमा हाल १७ समूह नियमित आन्दोलनमा छन् ।
Read full story at source (bishowkhabar.com)