यी ६ प्रदेशमा भारी वर्षा हुने, १६ जिल्लामा बाढीको जोखिम
kathmandupati.com · Wed Jul 29 04:52:59 GMT 2026

काठमाण्डु – आज काठमाण्डुसहित देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै १६ जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको हो ।
Read full story at source (kathmandupati.com)