पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना
annapurnapost.com · Wed Jul 29 04:54:29 GMT 2026

काठमाडौं :पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। अचानक तीव्र चक्कर लाग्ने र वान्ता भएपछि उपचारका लागि भट्टराई मंगलबार साँझ ग्रान्डी अस्पतालमा भर्ना भएका हुन्।
उनको सचिवालयका अनुसार चिकित्सकहरूले भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या Benign Paroxysmal Positional Vertigo (BPPV) को लक्षण देखिएको बताएका छन्।
Read full story at source (annapurnapost.com)