विद्यमान घटनाका विषयमा शीर्ष नेताको धारणा र मार्गनिर्देशन लिन सर्वदलीय बैठक : रवि लामिछाने
annapurnapost.com · Wed Jul 29 05:02:05 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मोरङ–सुनसरीलगायतका क्षेत्रमा देखिएको तत्कालका घटनाका विषयमा धारणा लिन पार्टी पार्टीले सर्वदलीय वैठक बोलाएको बताएका छन् ।
पार्टीले बोलाएको सर्बदलीय बैठकपछि धारणा राख्दै सभापति लामिछानेले विद्यमान देखिएका घटनाका विषयमा अन्य दलका शीर्ष नेताहरुको धारणा र मार्गदर्शन बुझ्नका लागि बैठक बोलाइएको बताए । उनले सरकारको नेतृत्व गरेको दलको हैसियतमा जिम्मेवार रुपमा अगाडि बढ्ने प्रयास स्वरुप सर्वदलीष् बैठक बोलाइएको स्पष्ट पारे । उनले यो बैठक दलका नेताहरु नै बस्ने भएको दावी गर्दै सरकारले गर्ने काम गरिरहेको बताए । उनले
Read full story at source (annapurnapost.com)