गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने
kendrabindu.com · Wed Jul 29 05:21:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो । बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
Read full story at source (kendrabindu.com)