आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा महाधिवेशनको समीक्षा हुने
setopati.com · Wed Jul 29 05:17:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज चमती स्थित घण्टीघरमा बस्ने भएको छ।
पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको यो दोस्रो बैठक हो।
Read full story at source (setopati.com)