सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Wed Jul 29 05:17:53 GMT 2026

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ।
मंगलबार तोलामा चार हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो।
Read full story at source (setopati.com)