प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन : रवि लामिछाने
kathmandupati.com · Wed Jul 29 05:19:29 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनालाई लिएर राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताएका छन् ।
आज सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । लामिछानेलाई सञ्चारकर्मीले वैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिका विषयमा जिज्ञासा राखेका थिए ।
Read full story at source (kathmandupati.com)