गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण (तस्वीरहरू)
nepalviews.com · Wed Jul 29 05:16:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा नेता/कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रेष्ठको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ । कांग्रेस सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएका थिए ।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा जावलाखेल स्थीत हेलिस अस्पतालमा निधन भएको थियो ।
Read full story at source (nepalviews.com)