२ विमानस्थल, २ हेलिपोर्टबाट लिएको घुस जग्गामा लगानी, ३ अर्ब ८ करोडभन्दा बढी बैंक खातामा
bishowkhabar.com · Wed Jul 29 05:21:01 GMT 2026

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले पदमा रहँदा विभिन्न निर्माण कम्पनीलाई अर्बौं रुपैयाँका ठेक्का दिलाइदिएबापत घुस लिई उक्त रकम श्रीमतीको नाममा जग्गा खरिदमा लगानी गरेको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन तथा तहीकरण (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
Read full story at source (bishowkhabar.com)